January 22, 2025, 8:04 pm
» भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका » कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल » एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी » जिपको ढोकाबाट खसेर दुई जना घाइते » जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

काठमाडौंमा वर्षकै चिसो, न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झर्‍यो

मंसिर २९, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं। आज काठमाडौंमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । केही दिनदेखि घट्दै गएको काठमाडौंको न्यूनतम तापक्रम आज बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले हिजो काठमाडौंको न्यूनतम तापक्रम ३।१ डिग्री सेल्सियस मापन गरेको थियो । काठमाडौंबाहेक देशैभर चिसो क्रमशः बढ्दै गएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज देशभर मौसम सामान्यतया सफा

प्रतिक्रिया