February 26, 2025, 6:23 am
» पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध » केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु » ट्रम्पले विदेशी नागरिकलाई भने- ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ » गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु » पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति

माओवादी पदाधिकारी बैठक खुमलटारमा जारी

मंसिर २०, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसिरहेको हो ।

बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, समसामयीक राजनीतिलगायत विषयमा छलफल केन्द्रित रहेको छ ।यस्तै, भ्रातृ संगठन अखिल क्रान्तिकारीको स्थगित २३औँ राष्ट्रिय सम्मेलनको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया