January 16, 2025, 4:55 am
» कांग्रेस दलका कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठक बस्दैँ » संसदका बिपक्षी दलले आज संयुक्त पत्रकार सम्मेलन गर्दै » सांसद चौधरीविरुद्धको रिट खारेज,सांसद पद कायम रहने » कर्णाली भूकम्पको उच्च जोखिममाः मुख्यमन्त्री कँडेल » साइकलको सिटमुनि लागुऔषध, सुनसरीबाट एक युवक पक्राउ

बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा कारणदेखाऊ आदेश

कार्तिक १, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं– नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दामा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासले विहीबार कारण देखाऊ आदेश जारी गरेको हो ।

बरिष्ठ अधिवक्ता एवं बार अध्यक्ष घिमिरेले आफ्नो सार्वजनिक अभिव्यक्तिमा अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द प्रसाद घिमिरेले अवहेलना मुद्दा दायर गरेका थिए ।

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दामा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको छ ।

प्रतिक्रिया