October 18, 2024, 8:50 am
» Opposition parties to submit memo to government » पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना » सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि » दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु » Gold price reaches all-time high, trading at Rs 164,400 per tola

दशैँ बिदामा पनि निगमले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने

अशोज २३, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं नेपाल आयल निगमले दशैँको बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने जनाएको छ ।

निगमले स्थानीय आवश्यकताको आधारमा डिपो र कार्यालयहरू खुला राखेर बिक्रीवितरण गर्ने तथा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिए सम्पर्क व्यक्ति समेत तोकेको जानकारी दिएको छ ।

प्रतिक्रिया