October 16, 2024, 8:49 am
» प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे » पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव » यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर » मातातिर्थमा कार्तिक २ देखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने » एम्बाप्पेमाथि बलात्कारको आरोप !

१६ बर्षपछी पर्दामा निरुता सिंह र उत्तम प्रधानको जोडी

अशोज १६, २०८१ मा प्रकाशित | ११७०दर्शक तीव्रखबर

काठमाडौं । अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानको जोडी नेपाली चलचित्र क्षेत्रमा सुपरहिट जोडी हो।

सफल चलचित्रमा अभिनय गरेको यो जोडी १६ बर्ष पछि संगै देखिएका छन्। उत्तम र निरुताले ‘यो जुनी यस्तै भो’ मा संगै अभिनय गरेका छन्।

रचनाकार बबी लिम्बूले आफ्नो स्वर्गीय श्रीमान प्रति समर्पित गरेर कोरेका शब्दमा हरि लम्सालको संगीत र केशब भावुकको स्वर रहेको छ।

कर्णप्रिय अडियोको भिडियो निकै भावुक बनेको छ।  मिराज अर्यालले निर्देशन गरेको भिडियोमा उत्तम र निरुताको साथमा यसोधा रुचाल र आलोक अर्यालको अभिनय रहेको छ ।

प्रतिक्रिया