September 19, 2024, 4:09 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

नारायणगढ-मुग्लिन सडक स्थित नौकिलोमा सडक भासियो, सवारी साधान एक तर्फि सञ्चालन

भदौ ३०, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

चितवनको इच्छाकामना गाउँपालिका-६ नौकिलो स्थित नारायणगढ मुग्लिन सडकको करिब पाँच मिटर सडक भासिएको छ । आज (आइतबार) साँझ ७ः२० बजेको समयमा सडक छेऊको तार जालिको भाग भासिन गई सडक एक तर्फि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार सडकको भाग अन्दाजि पाँच मिटर जति चिरिएको र सडकको भागदेखि एक फुट जति तल दबेको छ ।

प्रतिक्रिया