September 20, 2024, 12:20 pm
» रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ? » रौतहटमा फैलियो झाडा पखला » जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ » सहकारी ठगीमा फरारहरु खुलेआम : यस्ता छन् फरारहरुको नाम लिष्ट » पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा

रणवीर र दीपिकालाई पुत्रीलाभ

भदौ २३, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई पुत्री लाभ भएको छ । टाइम्स अफ इण्डियाका अनुसार दिपीकाले आइतबार छोरीलाई जन्म दिएकी हुन् ।
रणवीर र दीपिकाले आधिकारीक रुपमा भने अहिलेसम्म जानकारी दिएका छैनन् । गत फेब्रुअरीमा दुवैले सामाजिक सञ्जालमार्फत सेप्टेम्बरमा आफु अभिभावक बन्ने घोषणा गरेका थिए ।
केहि बर्षको अफ्येर्सपछि रणवीर र दीपिकाले २०१८ मा विवाह गरेका थिए ।

प्रतिक्रिया