December 24, 2024, 12:18 pm
» देशको आर्थिक विकास गर्न सरकार क्रियाशील छ : उपाध्यक्ष बराल » मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु » गहुँखेती गर्न रासायनिक मल अभाव » स्थानीय तहलाई तीन मेगावाट क्षमताको मात्रै विद्युत् उत्पादनको अधिकार दिनुपर्छ » भ्रामक समाचारको पछि नलाग्न इसेवाको अनुरोध

हराएका प्रकाशले अन्ततः पाए नागरिकता

भदौ १६, २०८१ मा प्रकाशित | १०४०दर्शक तीव्रखबर

भोजपुर ।  प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन् ।
आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । ‘हेर्ने कथा’ मार्फत भेटिएका प्रकाशलाई उनको बुवा-आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिइएको छ ।
षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंको उपस्थितमा प्रकाशलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रतिक्रिया