September 19, 2024, 4:41 pm
» श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

नारायणगढ-मुग्लिन सडकखण्डमा बाढी र पहिरोको जोखिम, सतर्क रहन आग्रह

भदौ १६, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा बाढी र पहिरोको जोखिम भएकाले उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेका छन ।
विभागले नारायणगढ-मुग्लिङ खण्डका स-साना खहरेमा आकस्मिक बाढी र पहिरोको जोखिम रहेको भन्दै यात्रामा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।
साथै विभागले चितवनको माडी कल्याणपुर, भरतपुर, देवघाट र आसपास भारी बर्षा भएको, माडी क्षेत्रको रिउखोला र अन्य साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको बताएको छ ।

प्रतिक्रिया