January 14, 2025, 9:41 pm

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

भदौ ७, २०८१ मा प्रकाशित | ९००दर्शक तीव्रखबर

काठमाडौँ । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया