December 25, 2024, 5:45 am
» Kathmandu Valley to see partial changes in weather condition » चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्छ : अध्यक्ष नेपाल » एमाले एजेण्डा: संविधान संशोधन कि दुई नेत्रीमाथि कारबाही ? » लेटाङका किसान कफीखेतीमा आकर्षित » आज क्रिश्चियन धर्मावलम्बीद्वारा ‘क्रिसमस डे’ मनाइँदै

परराष्ट्रमन्त्री राणासँग राष्ट्रसंघकी नेपाल प्रतिनिधि योकोसुकाद्वारा ओहोदाको प्रमाण पत्र पेश

भदौ ७, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौँ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुकाले भेटवार्ता गरेकी छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा राष्ट्रसंघकी नेपाल प्रतिनिधि योकोसुकाले परराष्ट्रमन्त्री राणासँग ओहोदा प्रमाण पत्र पेश गरेकी हुन् ।

भेटमा उनीहरुबीच नेपाल र राष्ट्रसंघबीचको आपसी सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया