बाबुरामलाई विश्वदीपको झट्का

- April 17, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं  । नेपाल समाजवादी पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई “आरालो लागेको मृगलाई राम भन्ने” उखान चरितार्थ गर्दै सहयोगी विश्वदीप पाण्डेलाई त्यागेका छन् ।

डा. बाबुरामसँग लामो समय नजिक रहेका पाण्डे माओवादी केन्द्रका अध्यक्ष प्रम पुष्पकमल दाहाल प्रचण्डसँग आएका छन् ।

डा. भट्टराईको पार्टीमा प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखका जिम्मेवारी सम्हालेका पाण्डेले डा.बाबुराम सच्चिन नसकेको भन्दै आफू बाटो तताएको हुन् ।

पाण्डेले नेपाल समाजवादी पार्टीका साधारण सदस्य पनि परित्याग गरेका छन् । यसले गर्दा बाबुरामलाई अर्को झट्का लागेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!