March 11, 2025, 5:05 am
» सिटिजन लाइफ इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन » बालेनले हेरे ‘लाज शरणम्’ » गणतन्त्रको विकल्प अरु हुन सक्दैन : सिके राउत » स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै » यस्तो छ मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

अविरल वर्षाका कारण एमाले मुख्यालय डुबानमा

साउन १६, २०८१ मा प्रकाशित | ९६०दर्शक तीव्रखबर

ललितपुर । ललितपुरको च्यासलस्थित नेकपा एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । रातीदेखि परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबान परेको हो ।

बाढीले स्मृति भवनको मुख्य गेट भत्काएको छ भने एमालेको पार्टी कार्यालयको सभाहल क्षेत्र समेत डुबानमा परेको छ । मुख्यालय परिसर जलमग्न भएका छन् ।

प्रतिक्रिया