एसईई चैत १७ देखि (तालिकासहित)

- January 28, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १७ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परिक्षा तालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो । चैत १७ गते सुरू भएको एसईई चैत २९ गते सकिनेछ । नियमित र ग्रेडबृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!