रोज र मधुलाई सम्मान गर्दै कलाकार संघ

- January 11, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । चलचित्र कलाकारहरुको हकहितका लागि स्थापना भएको नेपाल चलचित्र कलाकार संघले पूर्व चलचित्रकर्मीद्वय तथा बर्तमान प्रदेश सभा सदस्य निर्बाचित रोज राणा र मधुकुमार श्रेष्ठलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गर्दैछ।

संघका महासचिव चेत बहादुर सिंह राजाका अनुसार आज दिउँसो २ बजे बग्गिखानास्थित स्काइ पार्टी प्यालेसमा, सयौ चलचित्रकर्मीको उपस्थितिमा सो शुभकामना एबम सम्मानको आयोजना गर्न लागिएको हो। चलचित्र निर्माता रोज राणा प्युठानबाट र अर्का निर्माता मधुकुमार श्रेष्ठ धादिङबाट प्रदेस सभा सभासदमा निर्बाचित भएका हुन।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!