बीग डिजिटल स्टोरमा ५०% को छुटमा ल्यापटप, मोबाईल खरिद गर्न पाईने

- November 30, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । आइएमई पेर बीग डिजिटल स्टोरको सहकार्यमा साइबर विक अब नेपालमा पनि संचालनमा आएको छ । मंसिर १३ गतेबाट शुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सबै सामानहरु खरिद गर्न सक्ने व्यवस्था मिलाएको सो कम्पनीले जनाएको छ ।

आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट तथा १ हजार रुपैयाँ प्राप्तगर्न सकिने उल्लेख गरिएको छ । ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउने छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!