January 31, 2025, 12:12 pm
» राष्ट्रियसभामा दुइ बिधेयक पेश » इजरायली सेनाले गर्यो थप २ प्यालेस्टाइनीको हत्या » प्रतिनिधिसभामा सभामुखको भेदभाव, सत्तापक्षलाई बोल्न २० मिनेट, प्रतिपक्षलाई १५ मात्रै » प्रहरी प्रमुख माथी छानबिन हुनुपर्छः लिङदेन » २० हजार धरौंटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

माघ १८, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं,  । एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा निवेदन दिनु पर्नेछ।
सेयर खरिदका लागि निवेदन दिएपछि आपसी सहमतिमा मात्रै सेयर खरिद बिक्री पक्रिया अघि बढाइने बैंकले जनाएको छ।

प्रतिक्रिया