October 18, 2024, 8:38 am
» Opposition parties to submit memo to government » पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना » सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि » दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु » Gold price reaches all-time high, trading at Rs 164,400 per tola

सौर्य एयरलाइन्सको विमान दुर्घटना : १८ जनाको मृत्यु

साउन ९, २०८१ मा प्रकाशित | ११५०दर्शक तीव्रखबर

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको  छ। क्यानका प्रवक्ता  हंशराज पाण्डेले जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको जानकारी दिए।  उनले  जहाज दुर्घटनामा घाइते पाइलट मनिष शाक्यको उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको बताए।

दुर्घटनामा परेकाहरू यात्रु वा कर्मचारी को हुन् एकिन भएको छैन। पाइलटलाई उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।’

सूचना अधिकारी ज्ञानेन्द्र भूलले मर्मतका लागि पोखरा उडेको जहाज दुर्घटनामा परेको पुष्टि गरे। ‘ जहाजमा १९ जना सवार थिए। ‘

बुधबार बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो। सुनिता कार्की-अन्नपूर्णबाट

प्रतिक्रिया