February 25, 2025, 4:43 am
» भारतमा तीन किशोरीमाथि १८ नाबालिगद्दारा सामुहिक बलात्कार » अमिर खानको एक फिल्म, जो स्विटजरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो » ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन » खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल » माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

मामाघर गएका दुई वर्षीय बालकलाई फलामको गेटले किच्दा मृत्यु

कार्तिक २, २०८१ मा प्रकाशित | ६४०दर्शक तीव्रखबर

फलामको गेटले किच्दा दुई वर्षीय बालकको मृत्यु भएको छ। झापाको अर्जुजनधारा नगरपालिका २ मा फलामको गेटले किच्दा दुई वर्षीय बालक शिवयम मस्कराको मृत्यु भएको हो।

शिवयमलाई आमा श्रेया अग्रवालसँगै मामाघरमा गएका वेला बिहीबार अपराह्न गेट पल्टिँदा घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल विर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो।उपचारका क्रममा बिहीबार साँझ सवा ६ बजे उनको मृत्यु भएको हो।

प्रतिक्रिया