January 16, 2025, 12:12 pm
» युद्धविराम सम्झौतालाई मन्जुरी दिन नेतन्याहुले गरे अस्वीकार » सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ » पोखरा प्रतिष्ठानमा १४ जनाको मृगौला प्रत्यारोप भए पछि प्रधानमन्त्री खुसी » माछा मात्रै मार्ने बोटे समुदायले ‘होम स्टे’ चलाए पछि प्रचण्ड प्रफुल्ल » पार्टीका मन्त्रीहरूलाइ कांग्रेसले दियो ७ बुदेँ निर्देशन (सुचीसहित)

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

माघ ३, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

काठमाडौं।   प्रि ओपन सेसनमा नेप्से सूचक २.६९ अंकले बढेको छ । यससँगै सूचक २५९८.६६ विन्दुमा आएको छ । ३ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५३ कम्पनीको ५५ हजार ६ सय ८७ कित्ता सेयर कारोबार भएको छ ।
२५ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १८ वटा कारोबार भएको हो ।

प्रतिक्रिया