January 15, 2025, 11:55 am
» रवि लामिछानेको बिपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता कुटिए » समाजवादी मोर्चाले माघ १६ मा बिशेष कार्यक्रम गर्ने » कांग्रेसको नीति अनुसन्धान प्रशिक्षणको निर्देशकमा डा.पोखरेल नियुक्त » रबिको थुनछेक बहस सकियो, केही बेरमा नै आदेश आउने » निर्माण ब्यावसायी उत्रे आन्दोलनमा, २८ मध्ये २२ अर्ब निकास भइसक्योः अर्थमन्त्री

लुम्बिनी प्रदेशमा आज सार्बजनिक बिदा

माघ २, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

बुटवल, । लुम्बिनी प्रदेश सरकारले २ माघमा सार्वजनिक बिदा दिने भएको छ।

माघे संक्रान्ती तथा माघी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे संक्रान्ती तथा माघ पर्वको अवसरमा सार्वजनिक विदा निर्णय गरेको हो।

प्रतिक्रिया