नाम मात्रको कालोपत्रे सडक

- July 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

संखुवासभाको धर्मदेवी नगरपालिका र तेरथुमको बसन्तपुर बिचमा पर्ने कालोपत्रे सडक खोलेर भल बग्दै । किमाथांका खाँदबारी–विराटनगर सडकअन्तर्गत पर्ने मुडे–बसन्तपुर बिचको कालोपत्रे सडकमा पानी बग्ने नाली नबन्दा पाँच दिनदेखि लगातार परेको अविरल बर्षाले क्षति पु¥याइएको छ ।  तस्वीरः सुजन बज्राचार्य


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!