January 2, 2025, 5:49 pm
» उपनिर्वाचनबाट पूर्वी नेपालले माओवादीलाई देशकै पहिलो पार्टी बन्ने संकेत गरिसक्योः प्रचण्ड » बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने खानेपानीमन्त्रीको दाबी » टिपरको ठक्करबाट बालकको मृत्यु » माधव नेपालको प्रश्न : गौतमबुद्ध विमानस्थल कसको दबाबमा बनाइयो ? » कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

पुस १४, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौं : प्रि ओपन सेसनमा आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२६ अंकले बढेर २६३१.९८ विन्दुमा पुगेर बन्द भएको छ।यो सेसनमा ५५ स्क्रिप्सको १२ हजार ३६६ कित्ता सेयर ७८ लाख ८९ हजार ३८३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २३ स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो। बाँकी ४ स्टक्सको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया