काठमाडौं , प्रधानमन्त्री केपी ओली नौ दिने युरोप भ्रमण सकेर आज बिहान स्वदेश फर्किएका छन् ।
युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री ओलीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा,लगायत अन्य मन्त्रीहरुले स्वागत गरेका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!