काठमाडौँ, गायक प्रमोद खरेलको स्वरमा रहेको ‘कहाँ गयौं तिमी’ नयाँ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
दुर्गा प्रसाद कडरियाको शब्द तथा रमेश श्रेष्ठको संगित रहेको गीतमा नायिका केकी अधिकारी र रोहित घिमिरेको अभिनय देख्न सकिन्छ ।
कैलाश रेग्मीले निर्देशन गरेकोे भिडियोमा अन्य कलाकारको समेत अभिनय छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!