December 22, 2024, 6:51 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

स्मिता दाहालले गरिन् वैवाहिक जीवनको सुरुवात

मंसिर २१, २०८१ मा प्रकाशित | ९६०दर्शक तीव्रखबर

काठमाडौं- गायिका स्मिता दाहालले वैवाहिक जीवनको सुरुवात गरेकी छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी समेत रहेकी गायिका दाहालले सायुज्य श्रेष्ठसँग शुक्रबार विवाह गरेकी हुन्।

उनको विवाह समारोह मुलपानीस्थित ग्राण्ड नर्लिङ रिसोर्टमा चलिरहेको छ। समारोहमा परिवार, आफन्त, राजनीतिज्ञ र कलाकारहरूको उपस्थिति छ।

उनका ‘मायालु तिमी कता छौ’, ‘कल्लाइ था छैन’ जस्ता गीत चर्चित छन्।

प्रतिक्रिया