November 27, 2024, 12:40 pm
» सर्वोच्चले छोड्न मानेन दुर्गा प्रसाईंलाई » परराष्ट्रमन्त्री भोलि चीनको औपचारिक भ्रमणमा जाँदै » क्यानडाले किन निष्कासन गर्‍यो दुई नेपालीलाई? » धनी र गरीबबीचको खाडल मेटिनुपर्छ : प्रधानमन्त्री » सेयर बजार निरन्तर उकालोतिर, कारोबार ९ अर्ब नाघ्यो

प्रि ओपन सेसन : करिब ५ अंकले बढ्यो नेप्से

मंसिर १२, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेप्से परिसूचक करिब ५ अंकले बढ्यो । सेसनमा नेप्से ४.८५ अंकले बढेर २७२१.५२ को बिन्दुमा पुग्यो ।

सेसन अवधिमा ८५ लाख ८९ हजार ४२६ रुपैयाँ ३० पैसाबराबरको १३ हजार ८७७ कित्ता सेयर खरिदबिक्री भयो ।

सेसनभर ७९ कम्पनीको १६६ पटकको कारोबारमा ४१ कम्पनीको मूल्य बढ्दा २८ कम्पनीको मूल्य घटेको छ । यस्तै १० कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रतिक्रिया