November 22, 2024, 2:00 am
» दरबारमार्गमा एमालेले शक्ति प्रदर्शन गर्दै » इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ पुर्जी » घुस लिएको भन्ने अमेरिकी आरोप निराधार भएको अदानी समूहको दाबी » हवाईभाडा अनुगमन कार्यदल गठन » चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि

स्याङ्जामा एक जनाको शव फेला

मंसिर ६, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं – स्याङ्जाको भिरकोटमा एक जनाको शव फेला परेको छ। बिहीबार साँझ करिब ५ बजे भिरकोट नगरपालिका–२ डाँडाकोटका ताराबहादुर बस्नेतको शव भेटिएको प्रहरीले जनाएको छ।

बस्नेत घर फर्किने क्रममा गोरेटो बाटोबाट सडकमा खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया