September 16, 2024, 8:11 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

प्री ओपन सेसनमा नेप्से परिसूचक ९.८९ अंकले बढ्यो

साउन ३, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक ९.८९ अंकले बढेर २३७३.५३ विन्दुमा पुगेको छ। सेयर कारोबार साताको अन्तिम दिन बिहीबार यो सेसनमा ८५ वटा स्क्रिप्सको १७ हजार १८६ कित्ता सेयर ६० लाख ७५ हजार ८३४ रुपैयाँमा खरिदबिक्री भए।

प्री ओपन सेसनमा ६३ स्टकको मूल्य बढ्दा १५ वटाको घट्यो भने ६ वटाको मूल्य यो समयमा स्थिर रह्यो।

प्रतिक्रिया