लिपुलेकको सीमा विवाद उत्कर्षसंगै एस.पी.साहको यस्तो आक्रोश

- May 15, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । भारत सरकारले लिपुलेक हुँदै लिपियाधुरा मानसरोबर सडक मार्ग निर्माण गरेसंगै नेपालमा लिपुलेकको सीमा विवाद उत्कर्षमा पुगेको मात्र छैन् । जनताहरुको तातिएर आक्रोशित भएका छन् । यस्तै आक्रोशितहरुमध्येका एक हुन् एस.पी. साह (सारथी)

साह धेरै अधिदेखि नेपालमा भैरहेको भ्रष्टाचारविरुद्ध जनता दरबारको भ्रष्टाचार विरुद्ध अभियानबाट सक्रिय अभियानकर्ता हुन् । उनी पछिल्लो समय लिपुलेक विवादसंगै केही दिन हिरासतमा समेत बसेर फर्किएका छन् । उनी हिरासतमा पर्नुको रहस्य र लिपुलेक सीमा विवादको विषयमा उनका धाराणा यस्तो छ ।

 

भिडियोमा हेर्नुहोस् 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!