गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक

- December 2, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाण्डौ ,मंसिर १६ । गायक जिवन लामाकोे आवाजमा ‘जानी नजानी ’बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ  । गीतमा आशिष लामाको  शब्द रहेको छ भने जिवन लामा ले संगीेत गरेका छन् ।प्रेमि प्रेमिका विचको त्रिकोणात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ  ।
निकै आकर्षक रुपमा निमार्ण गरिएको भिडियोमा प्रकाश खड्काको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ  । ‘जानी नजानी ’ गीतको भिडियोमा आयुष्मा कार्की र निश्चल खड्काको अभिनय रहेको छ  ।

‘जानी नजानी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला  ।
https://www.youtube.com/embed/pyaolXVMwv8


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!