निम्तो कविता सङ्ग्रह र यति गहिरो चोट दियौ म्युजिक भिडियोको लोकार्पण हुँदै

- August 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

हार्दिक निमन्त्रणा !

कवि एवं गीतकार सहदेव कोइरालाको “निम्तो” कविता सङ्ग्रह र “यति गहिरो चोट दियौ” म्युजिक भिडियोको लोकार्पण समारोहमा उपस्थितिको लागि सादर अनुरोध छ ।

मिति: २०७६ भदौ ४ गते, बुधबार
समय: साझ ४.३० बजे
स्थान: नेपाल प्रज्ञा प्रतिष्ठान, पुस्तकालय कक्ष
          कमलादी, काठमाडौं


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!