चाँमेखेतमा धान रोपाई

- August 8, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जाजरकोट नलगाड नगरपालिका ७ स्थित चाँमेखेतमा धान रोपाई गर्दै । सिँचाईको सुविधा नहुँदो चाँमेखेतमा रोपाई यस वर्ष ढिला  भएको छ । तस्वीर : हेमन्त केसी


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!