कर्णालीमा जिप दुर्घटना,यात्रुको अवस्था अज्ञात

- June 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

हुम्ला ,खार्पुनाथ ५ कैलाबालुमा लट नम्बर नखुेलेको ७१६६ नम्बरको जीप कर्णालीमा खसेको  छ ।

पल्लो खार्पुनाथबाट याङचु गाउँपालिका जाँदै गरेको जीप कर्णाली नदीमा खसेको प्रहरीले बताएको छ । जिपमा के कति जना छन् भन्ने एकिन भएको छैन् ।

प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ, प्रहरी स्रोत भन्छ ।  थप विवरण आउन भने बाँकी छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!