अस्टेलियामा सिमोनलाई रजत

- June 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपाली कराते खेलाडी सिमोन खत्रीले अस्टेलियाको मेल्बर्नमा भएको भीकेएल सुकोकाइ ओपन कराते च्याम्पियनसिपमा रजत जितेका छन् ।

पुरुष ७५ केजीमाथि तौलसमूहमा सिमोन फाइनलमा अस्टेलियाका फिलिपसंग पराजित भएपछि स्वर्ण जित्नबाट चुके । सिमोनको यो सार्तां अन्तर्राष्टिय पदक हो ।

यसअघि उनले विभिन्न राष्टमा भएका विभिन्न प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कांस्य जितेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!