स्वर्गद्धारीलाई चलाए सरकार सकिन्छ : गगन थापा

- June 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 प्युठान,नेपाली काँग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले गुठीहरुको सम्पत्ति कब्जा गर्ने नियतले गुठी सम्वन्धी ऐन बनाउन लागेको आरोप लगाउनु भएको छ ।

प्युठानमा भएको पार्टीको कार्यक्रमलाई मंगलबार सम्वोधन गर्दै नेता थापाले स्वर्गद्धारीलाई चलाउन खोजेमा सरकार सकिने चेतावनी दिनुभयो ।

बालुवाटारको सार्वजनिक आफ्नो नाममा बनाउने नेतालाई कारबाही नगरेको सरकारले सांस्कृतिक धरोहरहरुको सम्पत्ति तर्फ आँखा लगाएको टिप्पणी गर्नुभयो ।

सरकार जताततै कब्जाको सोँचमा रहेकाले सरकारका हरेक गलत क्रियाकलापको विरुद्धमा खवरदारी गर्न पनि उहाँले सवैलाई आह्वान गर्नुभयो ।

ऐतिहासिक पुरातात्वीक क्षेत्र, संचार क्षेत्र, मानवअधिकार, सेनालगायतका धेरै क्षेत्रमा नियन्त्रण गर्ने नियतले सरकारले गलत कानुनहरु बनाउन लागि परेको नेता थापाको भनाई छ ।गुठी सम्वन्धी नयाँ विधेयक पारित भएमा स्वर्गद्धारी जस्ता हजारौं संस्कृति सम्पदाहरु तहसनहस हुने उहाँले बताउनु भयो ।

न्यूजअभियान | प्रकाशित मिति : २०७६ जेठ २९ बुधबार |

newsabhiyan
newsabhiyan

 प्युठान । नेपाली काँग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले गुठीहरुको सम्पत्ति कब्जा गर्ने नियतले गुठी सम्वन्धी ऐन बनाउन लागेको आरोप लगाउनु भएको छ ।

प्युठानमा भएको पार्टीको कार्यक्रमलाई मंगलबार सम्वोधन गर्दै नेता थापाले स्वर्गद्धारीलाई चलाउन खोजेमा सरकार सकिने चेतावनी दिनुभयो ।

बालुवाटारको सार्वजनिक आफ्नो नाममा बनाउने नेतालाई कारबाही नगरेको सरकारले सांस्कृतिक धरोहरहरुको सम्पत्ति तर्फ आँखा लगाएको टिप्पणी गर्नुभयो ।

सरकार जताततै कब्जाको सोँचमा रहेकाले सरकारका हरेक गलत क्रियाकलापको विरुद्धमा खवरदारी गर्न पनि उहाँले सवैलाई आह्वान गर्नुभयो ।

ऐतिहासिक पुरातात्वीक क्षेत्र, संचार क्षेत्र, मानवअधिकार, सेनालगायतका धेरै क्षेत्रमा नियन्त्रण गर्ने नियतले सरकारले गलत कानुनहरु बनाउन लागि परेको नेता थापाको भनाई छ ।गुठी सम्वन्धी नयाँ विधेयक पारित भएमा स्वर्गद्धारी जस्ता हजारौं संस्कृति सम्पदाहरु तहसनहस हुने उहाँले बताउनु भयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!