अन्नपूर्णको आधार शिविरमा पर्यटक

- June 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पुगेका आन्तरिक पर्यटक । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल फ्रान्सका मौरिस हर्जोजले १९५० जुन ३ का दिन पहिलोपटक आरोहण गरेका थिए । तस्वीरः कमल खत्री ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!