जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

- May 29, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, टोखा नगरपालिका-६ बस्ने सुमन कुँवरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने ६० वर्षीय बसन्त कुमार पाण्डे समेत ८ जनालाई नगद ४७ हजार ३ सय ५० रुपैयाँ र तीन बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!