गोरु काट्ने चार जना मासु सहित पक्राउ

- May 5, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुली नागमन्दिरबाट तिनचुली बस्ने मकवानपुर हात्तीसुड गाउँपालिका-१० घर भएका २८ वर्षीय मिलन स्याङ्ताङ समेत चार जनालाई गोरु काटि मासु सहित हिँडिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!