November 23, 2024, 7:46 pm
» अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु » इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु » काठमाडौँमा आज तीन शव भेटिए » गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे » चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

शिक्षा

  • शिक्षा

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१-२०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सेयर धितो..

पुरा पढ्नुहोस »

लुम्बिनी केबलकारकाे ‘मर्निङ अफर’, टिकट आधा सस्तो

काठमाडौं,  लुम्बिनी केबलकारले मर्निङ अफर’ ल्याएको छ । लुम्बिनी केबलकारले साउन १४ गतेदेखि भदौ मसान्तसम्म सोमबारका दिनहरुमा टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको हो । गत वर्ष यो..

पुरा पढ्नुहोस »

हमासका नेताको इजरायली हिरासतमा मृत्यु

जेरूसेलम,  वेस्ट ब्याङ्कमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रबार बताएका छन् । प्यालेस्टिनी कैदी मामिला निकाय र प्यालेस्टिनी प्रिजनर्स..

पुरा पढ्नुहोस »

जोखिमपूर्ण अवस्थाबाट पाइलटको उद्धार गर्ने प्रहरी पुरस्कृत

काठमाडौँ,  यही साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी..

पुरा पढ्नुहोस »

संक्रमणकालीन न्यायको विषय टुंगिदै, सोमबार अर्को बैठक बस्ने

काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न बैठकमा सकारात्मक छलफल भएको..

पुरा पढ्नुहोस »

लोक गायक जोशीको निधन

काठमाडौँ ।  लोक गायक लक्ष्मी प्रसाद जोशीको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा हिजो साँझ निधन भएको हो । पुर्ख्यौली घर धनकुटा भए पनि उनी लामो समयदेखि झापाको दमकमा बस्दै आएका थिए । साँझ खाना..

पुरा पढ्नुहोस »

कोशी सरकारबाट माओवादी केन्द्र बाहिरिदै

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । शुक्रबार माओवादी केन्द्रका चार मन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिदै मन्त्रीबाट राजीनामा दिने भएका हुन्..

पुरा पढ्नुहोस »

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर एक लाख ४४ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि विहिबार..

पुरा पढ्नुहोस »

युएईमा मृत्युदण्डको सजाय तोकिएका भुवन श्रेष्ठ ब्लडमनी बुझाएर स्वदेश फर्किए

संयुक्त अरब इमिरेट्स युएईमा मृत्युदण्डको सजाय तोकिएका भुवन श्रेष्ठ ब्लडमनी बुझाएर स्वदेश फर्किएका छन् । बिरामी साथीलाई अस्पताल लैजाने क्रममा निधन भएको घटनामा मृत्युदण्डको सजाय पाएका..

पुरा पढ्नुहोस »

पेरिस ओलम्पिकको उद्घाटन आज

काठमाडौं । ग्रीष्मकालीन ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन आज हुँदै छ । स्थानीय समयअनुसार साँझ साढे सात बजे अर्थात् नेपाली समयअनुसार राति ११ बजेपछि उद्घाटन समारोहमा हुदै छ..

पुरा पढ्नुहोस »

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक: कार्यदलको बैठक सिंहदरबारमा शुरु

काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक शुरु भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको बैठकले बेपत्ता पारिएका व्यक्तिको..

पुरा पढ्नुहोस »

धादिङको थाक्रेमा तीन चितुवा मृत फेला

काठमाडौँ : धादिङमा आज तीनवटा चितुवा मृत फेला परेको छ। जिल्लाको थाक्रे गाउँपालिका-१० केवलपुरमा ३ वटा चितुवा मृत फेला परेको प्रहरीले जनाएको छ। दुई वटा एकै ठाउँमा र एक वटा छुट्टै गरी..

पुरा पढ्नुहोस »

कीर्तिपुरका नगरप्रमुख नकर्मीको निधन

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको हो । मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो ।  उनको..

पुरा पढ्नुहोस »

अमेरिकी डलरकाे भाउ घट्याे, कुन मुद्रा कतिमा हुँदैछ काराेबार

काठमाडौं,  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा..

पुरा पढ्नुहोस »

कमला ह्यारिसले ट्रम्पलाई चुनौती दिन सक्छिन् ?

काठमाडौँ । कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित भएपछि अब उनले के डोनाल्ड ट्रम्पलाई हराउन सक्छिन् भन्ने बहस शुरु भएको छ । उपराष्ट्रपति कमला..

पुरा पढ्नुहोस »