February 25, 2025, 10:06 am
» ‘नारायणहिटी खाली गर’ भन्दै धनगढीमा राप्रपाले निकाल्यो मोटरसाइकल र्‌याली » प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त » नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सांसद अमरेशले मागे सरकारको जवाफ » पूर्वबाट रातो सूर्य उदाउँदैछ- प्रचण्ड » ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग

पूर्व राजा शाहले विजया दशमीका दिन शुभेच्छुकलाई टीका लगाइदिने

अशोज १८, २०८१ मा प्रकाशित | ९८०दर्शक तीव्रखबर

काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहले आफ्ना शुभेच्छुक तथा सर्वसाधारण सबैलाई विजयादशमीका दिन टिका प्रदान गर्नुहुने भएको छ ।

पुर्व राजाको सम्वाद सचिवालयले जनाएनुसार उक्त दिन पुर्व राजा ज्ञानेन्द्र र पुर्व पुर्व रानी कोमलबाट निर्मल निवासमा अपरान्ह ४ बजे टीका प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यस वर्षको विजया दशमीको टीका असोज २६ गते शनिबार परेको छ ।

प्रतिक्रिया