February 24, 2025, 7:13 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका

अशोज १२, २०८१ मा प्रकाशित | १०३०दर्शक तीव्रखबर

काठमाडौँ । नौबिसे नागढुंगा सडक खण्डमा रहेको सुरुङमार्ग नजिक रहेको झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका गरिएको छ ।
लेदोसहितको पहिरोमा पुरिएको बस बुटवलबाट काठमाडौँ जादै गरेको भएको बताइएको छ । अहिले लेदोसहितको पहिरो हटाउने कार्य जारी रहेको अहिलेसम्म २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने स्पष्ट हुन सकेको छैन ।

प्रतिक्रिया