February 24, 2025, 7:20 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

नख्खु खोलाले बगाएका चारमध्ये तीनजनाको उद्धार

अशोज १२, २०८१ मा प्रकाशित | ९४०दर्शक तीव्रखबर

काठमाडौं– ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चारजनामध्ये तीनजनाको उद्धार गरिएको छ ।

स्थानीय पूर्ण केसीले उद्धार गरेर उनीहरुलाई उपचारका लागि पाटनअस्पताल पठाएको बताएका छन् ।

खोला किनारको एक टहरोको छतमा उद्धारको प्रतिक्षामा बसेका उनीहरुलाई बाढीले बगाएको थियो । बाढीमा बगेका मध्ये एकजना बेपत्ता छन् ।

ललितपुर महानगरपालिका-१४ नखिपोटमा रहेको कान्तिपुर कोलोनी नजिकै नख्खु खोलाले उनीहरूलाई बगाएको थियो ।

प्रतिक्रिया