February 25, 2025, 6:29 am
» शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना, क्षयरोगको आशंका » पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा, भयो भब्य स्वागत » अमेरिकी डलरसंगै युरोको मुल्य पनि घट्यो » सशस्त्र प्रहरी इन्सपेक्टर महत मृत्यु प्रकरण : अर्का इन्सपेक्टर विकेक जोशी पक्राउ » केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

अनेरास्ववियु क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन

अशोज १०, २०८१ मा प्रकाशित | ७८०दर्शक तीव्रखबर

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन(क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय सम्मेलनको पूर्वप्रधानमन्त्री एवम् माओवादी नेता पुष्पकमल दाहालले उद्‌घाटन गरेका थिए ।

नयाँ नेतृत्व चयनलगायत शैक्षिक विषयमा केन्द्रित रहेर सम्मेलन चार दिनसम्म चल्नेछ । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा सुरु भएको राष्ट्रिय सम्मेलनमा दुई हजार ३२३ प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ । पदाधिकारीसहित २४३ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरिने छ ।  

प्रतिक्रिया