February 24, 2025, 4:08 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

सोल्टी होटलका स्वतन्त्र सञ्चालक जोशीले दिए राजीनामा

अशोज ९, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

काठमाडौं । सोल्टी होटलका स्वतन्त्र सञ्चालक दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएपछि उनले स्वतन्त्र सञ्चालकबाट राजीनामा दिएका हुन् ।जोशीले भदौ २३ गतेदेखि लागू हुनेगरी राजीनामा दिएकोमा असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

प्रतिक्रिया