December 27, 2024, 6:14 am
» भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन » प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित : आरजु राणाको दिल्ली भ्रमण असफल » शोभा पाठक साधारण तारेखमा रिहा » निलम्बित एमाले नेतृहरुद्वारा राजदूतको बिदाई » नबिराएको काममा सजाय भोग्नुपरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

भदौ ३१, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।
महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिँदै छन् ।

प्रतिक्रिया