January 9, 2025, 9:00 am
» बिल नतिरेपछि काटियो कांग्रेस दल कार्यालयको बिजुली » हराएका ३३ ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण » लागूऔषध र गैँडाको खागसहित एक जना पक्राउ » सहकारीका प्रबन्धकलाई कुटपीट गरेको आरोपमा वडाध्यक्षसहित पाँच जना पक्राउ » सबै माओवादी एकठाउँमा बसेर जनयुद्ध दिवस मनाउ : विप्लव

संसदमा विश्वासको मतमाथि मतबिभाजनको प्रक्रिया शुरु

असार २९, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतसम्बन्धि प्रस्तावमाथिको छलफल सकिएको छ ।

छलफल सकिएसँगै अब मतविभाजनको प्रक्रिया शुरु भएको छ । यस अघि विश्वासको मतको प्रस्तावमा सबै दलका एक एक नेताहरु र स्वतन्त्र सांसदहरुले बोलेका थिए ।

विश्वासको मतमाथिको मत बिभाजनमा पक्ष र विपक्षमा मतदान हुने छ ।

प्रतिक्रिया