February 24, 2025, 4:07 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

भदौ २४, २०८१ मा प्रकाशित | ९३०दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहबिच राष्ट्रपति पौडेलले शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए ।सिग्देललाई राष्ट्रपति पौडेलले भदौ १२ मा प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गरेका थिए । राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ ।

प्रतिक्रिया