February 26, 2025, 5:30 am
» जर्मनीमा गाँजामाथि पुनः प्रतिबन्ध लाग्दै, दुई बर्षमा उल्टिदै निर्णय » रोनाल्डो र मानेको गोलमा अल नासर विजयी » स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु » बलिउड अभिनेता गोबिन्दाका मेनेजरले भने, ‘सुनिताजीले नोटिस पठाउनु भएको छ’ » आज सेना दिवस, टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुदै

एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ

भदौ १६, २०८१ मा प्रकाशित | ९५०दर्शक तीव्रखबर

डडेलधुरा । डडेल्धुराको आलिताल गाउँपालिका-६ धिमडास्थित सडकबाट एकनाले भरूवा बन्दुक र सोही बन्दुकमा लाग्ने २ थान सिसाको गोली सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ फल्ले खर्क बस्ने ५१ वर्षीय बिर बहादुर कुँवर र ४३ वर्षीय कर्ण बहादुर कुँवर रहेका छन् । अस्थायी प्रहरी पोष्ट धिमडाबाट  खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया