February 23, 2025, 3:16 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

रविन्द्र लम्सालको रचना ‘आमा’ सार्वजनिक ‘आमा’ सार्वजनिक

माघ १३, २०७७ मा प्रकाशित | २८२०दर्शक तीव्रखबर

काठमाडौं । कलाकार प्रकाश सपुतको अभिनय रहेकोे नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक भएको छ । रविन्द्र लम्सालले यस गीतको रचना गरेका हुन् ।  गीतमा गायक सिडी विजय अधिकारीले  स्वर र संगीत दिएका छन् । देवेन्द्र बब्लुले भिडियोको निर्देशन गरेका हुन् ।

कथात्मक शैलीमा प्रस्तुत गरिएको गीतमा आमा छोरो माया सम्बन्ध र उत्तरदायित्वलाई देखाइएको छ । गीतलाई विशाल घिमिरेले कथात्मक शैली ढालेका छन् । भिडियोमा प्रकाश सपुतसँगै हिउँवाला गौतमले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया